विद्या भण्डारीले एमाले छोडिन्


काठमाडौं : नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा पार्टी त्याग गरेकी छिन् ।
उनले एमालेको उपाध्यक्ष थिइन् । राष्ट्रपतिमा निर्वाचित भएपछि बिहीबार उनले एक विज्ञप्ती निकालेर बुधबारदेखि नै पार्टीबाट आफू अलग भएको जानकारी गराएकी हुन् ।

उनले सदस्यतालगायत सबै जिम्मेवारी त्याग गरेकी छिन्। उनले जारी गरेको विज्ञप्ती यहाँ प्रस्तुत गरिएको छ। 
विद्या भण्डारीले एमाले छोडिन् विद्या भण्डारीले एमाले छोडिन् Reviewed by Unknown on 3:03 AM Rating: 5
Powered by Blogger.